arrow

ट्रम्प चीनसँग मिलेर काम गर्न तयार, तेलको मूल्य बढेकोमा चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
trump-10-13.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भर्चुअल टिप्पणी गर्दै आफ्नो सरकार चीनसँग मिलेर काम गर्ने कुरामा आशावादी रहेको बताएका छन् । 

युक्रेनमा चलिरहेको अवस्थालाई सम्बोधन गर्दै ट्रम्पले चीनको भूमिकालाई स्वीकार गर्दै सहयोगको आशा व्यक्त गरे। 

ट्रम्पले तेलको मूल्य बढेकोमा चिन्ता व्यक्त गर्दै साउदी अरेबिया र पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक) लाई लागत घटाउन आग्रह गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ