arrow

अध्यक्ष महेन्द्र विष्टलाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
mahendra-bista-journalist.jpg

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टलाई पितृशोक परेको छ । 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्टका बुबा मानबहादुर विष्टको ९१ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । 

उनका पाँच छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ