arrow

एसईई चैत ७ गतेदेखि [तालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
see-slc-board-result-thimi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा ७ गते शुरु भई १९ गते सकिने छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अनिवार्य विषय अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।

नियमित तथा ग्रेड वृद्धिको परीक्षा एकैपटक हुनेछ । परीक्षामा साधारण, संस्कृत वेदविद्याश्रम, मदरसा, प्राविधिक धारतर्फ, गैर नेपालीतर्फ गरी छुट्टाछुट्टै तालिका रहेको छ । 

यस्तो छ परीक्षा तालिका– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ