arrow

६० प्रतिशतभन्दा बढी भाग ढाक्यो हिउँले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
mangolia-snow.jpg

काठमाडौँ ।  मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ । 

देशका २१ प्रान्तहरू मध्ये पाँचमा हिउँ परेको छ । 

मङ्गोलियाको मौसम एजेन्सीले देशका अधिकांश भागहरूमा अत्यधिक हिमपात हुने पूर्वानुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ