arrow

४ बजे मन्त्रिपरिषद् बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
pm-office-new-2080.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ