आशीर्वादका हातहरू अनगिन्ती अनगिन्ती बढ्न चाहने पाउहरू अनगिन्ती अनगिन्ती मातृभूमिकै लागि समर्पित हुन चाहनेहरू अनगिन्ती फेरि पनि त्यो अटेर कालो कालो बादल यतैतिर बढ्न चाहिरहेछ यस्ता परिचित अपरिचित बादल अनगिन्ती अनगिन्ती ।
Hamrakura.com