arrow

अनगिन्ती

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ मंसिर २२ शनिबार
beti-bajcharya-81-8-22.jpg

आशीर्वादका हातहरू 
अनगिन्ती अनगिन्ती
बढ्न चाहने पाउहरू 
अनगिन्ती अनगिन्ती
मातृभूमिकै लागि 
समर्पित हुन चाहनेहरू 
अनगिन्ती
फेरि पनि त्यो अटेर 
कालो कालो बादल
यतैतिर बढ्न चाहिरहेछ 
यस्ता परिचित 
अपरिचित बादल
अनगिन्ती अनगिन्ती ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ