arrow

रविलाई पोखरा लगिएपछि रास्वपाले चितवनमा गर्‍यो खबरदारी सभा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
rsp-chitwan-81-8-20-(12).jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ । सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहानै पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गर्नुपरेको जनाएको छ । 

 रास्वपाले लामिछानेलाई राता रात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा खबरदारी सभा आयोजना गरेको जनाएको छ । 

सहकारी ठगीसहित चार ओटा मुद्धामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याई‌ प्रहरीले अनुसन्धान गरिरहेको हो । 

बिहीबार पोखरा पुर्याइएका उनलाई अब पर्सासमेत पुर्याइने छ । 

rsp-chitwan-81-8-20 (1).jpg
rsp-chitwan-81-8-20 (2).jpg
rsp-chitwan-81-8-20 (3).jpg
rsp-chitwan-81-8-20 (4).jpg
rsp-chitwan-81-8-20 (5).jpg
rsp-chitwan-81-8-20 (6).jpg
rsp-chitwan-81-8-20 (7).jpg
rsp-chitwan-81-8-20 (8).jpg
rsp-chitwan-81-8-20 (9).jpg
rsp-chitwan-81-8-20 (10).jpg
rsp-chitwan-81-8-20 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ