arrow

स्थानीय तह उपनिर्वाचन

मतगणनाः ओखलढुंगाको मुलुङ–५ मा एमालेलाई शुरुआती अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
upanirwachan-2081.jpeg

काठमाडौँ । स्थानीय तहको आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ।

मतगणनामा अहिलेसम्मम नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मतका साथ पछ्याइरहेका छन्।

रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले ३६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवारले ७ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ