arrow

उर्सुलाको नेतृत्वमा युरोपेली आयोगको नयाँ टोली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली संसद्‌ले बुधबार जर्मनीकी उर्सुला भोन डेर लेयनको नेतृत्वमा युरोपेली आयोगको नयाँ टोलीलाई अनुमोदन गरेको छ । जसले दोस्रो पाँच वर्षको कार्यकाल सेवा गर्नेछ । 

उनको पक्षमा ३७० र विपक्षमा २८२ मत खसेका थिए भने ३६ सदस्य अनुपस्थिति भए । पूर्व पोल्यान्डका सांसद ज्याक सर्युज–वोल्स्कीले आफ्नो सोसल मिडियामा यसलाई इतिहासमा सबैभन्दा कम युरोपेली संसद्‌ अनुमोदनको रूपमा लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ