काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार इजरेल र लेबनानमा हिजबुल्लाहबीचको संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ६० दिने युद्धविराम सम्झौता स्थायी हुने गरी डिजाइन गरिएको बताएका छन् ।
यो स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट लागू भएको छ । उनले आगामी ६० दिनमा इजरेलले बिस्तारै बाँकी सेनाहरू फिर्ता बोलाउने र दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किने विश्वास व्यक्त गरे ।
यो सम्झौता नेपालको लागि नयाँ शुरुवात हुने बाइडेनको विश्वास छ ।