arrow

फरक क्षमताकी महिला बलात्कृत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
crime-final-everytime-use.jpg

इलाम । फरक क्षमताकी इलामकी एक महिला बलात्कृत भएकी छिन् । बोल्न र हिँडडुल गर्न नसक्ने २२ वर्षीया इलामकी महिला बलात्कृत भएको पीडितका परिवारले बताएका छन् ।

बलात्कारको आरोपमा इलाम नगरपालिका तिल्केनी ८ का ६३ वर्षीय तिलक गौतमलाई  प्रहरीले तत्काल पक्राउ गरेको डीएसपी मानबहादुर राईले बताए । 

उनका अनुसार कार्तिक २९ गते बिहीबार भएको उक्त घटनाका आरोपी गौतममाथि अनुसन्धान  भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ