एपीएफ र एसएसबीबीच सीमामा दिवावलीको शुभकामना [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १८ आइतबार
873
Shares
सुनसरी । सशस्त्र प्रहरीको एपीएफ र भारतको सीमा सुरक्षा बल एसएसबीबीच शुभकामना आदानप्रदान भएको छ । दिपावलीको अवसरमा सीमा सुरक्षामा खटिएका सशस्त्र र एसएसबीका सदस्यहरुबीच शुभकामना आदानप्रदान भएको हो ।
सुनसरीमा एपीएफको ४ नम्बर बटालियनको टोली र एसएसबीको ५६ नम्बरको बटालियन टोलीबीच शुभकामना आदान प्रदान भएको हो ।