-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा पहिरो गएको छ । असोज १२ गते झरेको पहिरोका कारण मेची अवरुद्ध बनेको छ।
अहिलेसम्म पहिरो फाल्न नसक्दा उक्त क्षेत्रमा सवारीका साधन चल्न सकेका छैनन।