arrow

रायमाझीले गरे तीन संस्थालाई सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७३ पुष २ शनिबार
chura-(2).jpeg
गुल्मी । गल्मी वामीका चुरा बहादुर रायमाझीले  गाविसका तीन संस्थालाई करिब डेढ लाख बरावरको आर्थिक सहयोग गरेका छन् ।   वामी गाविस वडा नं. ६ पैयुपाटा निवासी  रायमाझी  हाल राजगारीको शिलशिलामा भारतको गुजरातमा कार्यारत रहेका छन् । 
 
उनले कुलको मन्दिर व्यस्थापन र मर्मत संम्भारका लागि कुल देवता समिति वामीलाई आफूले सहयोग सहयोग स्वरुप १ लाख ११ रुपैया सहयोग गरेको बताए ।
 
साथै रायमाझीले सोही वडाको दाल्काको चौपारी निर्माणका लागि २१ हजार र वामीमा रहेको दमईकोटलाई ५ हजार१ सय गरि गाविसका ३ संस्थालाई कुल १ लाख २६ हजार १ सय ११ रुपैया बरावरको आर्थिक सहयोग गरेका हुन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ