-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
एमाले निकट मानिने डीसी सञ्चारकर्मीसमेत हुन् । साथै उनी फिल्म निर्देशक र अभिनेता पनि हुन् ।