-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ ।
बैठक बिहान साढे १० बजे बस्नेछ ।
नेपाल वायुसेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुनेछ ।