-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज कानून, न्याय तथा मानप अधिकार समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।