काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान सवा ११ बजे बस्नेछ ।
बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।