arrow

राजदूतमा सिफारिस १८ जनाकै संसदीय सुनवाइ आजबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाइ शुरु हुने भएको छ । हालै केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया शुरु हुन लागेको हो  । 

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनवाइ प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार दिउँसो १२ः३० बजेबाट सुनुवाइ शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ