-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो २ बजेबाट सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।