arrow

खुल्यो इच्छाकामनाको अवरुद्ध सडक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
ichhakamana-road-block.jpg

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम गरिने छ । 

बिहान ७ः३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ