arrow

सात प्रदेशलाई सात विशेष क्षेत्र घोषणा, कुन प्रदेशमा के ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
barshaman-81-2-15q.jpg

काठमाडौँ । सरकारले सातै प्रदेशलाई एक एक वटा विशेष आर्थिक क्षेत्र घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

यस अनुसार कोशी प्रदेशका लागि उद्योग, मधेसका लागि कृषि, बागमतीका लागि सूचना प्रविधि, गण्डकीका लागि पर्यटन, लुम्बिनीका लागि साना तथा मझौला उद्योग, कर्णालीका लागि जडिबुटी तथा औषधि र सुदूर पश्चिमलाई धार्मिक पर्यटनका लागि विशेष क्षेत्र घोषणा गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ