arrow

राष्ट्रपति पुगे सेतो मच्छिन्द्रनाथको दर्शन गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
ramchandra-machhendra.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सेतो मच्छिन्द्रनाथको दर्शन गरि टीका र प्रसाद ग्रहण गरेका छन् । 

 प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पुर्‍याइएको थियो । 

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरू हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ