arrow

छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
ramchandra-jaleshwornath.jpg
फाइल तस्बिर

सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् । 

छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् । 

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । 

उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ