arrow

इलाम–२ उपनिर्वाचनः जनमतका उम्मेदवार थाम्सुहाङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
premdeep-thamsuhang-ilam2.jpg

काठमाडौँ । जनमत पार्टीले इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । जसअनुसार इलाम–२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।

उपनिर्वाचन आगामी बैशाख १५ गते हुँदैछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ