arrow

युक्रेनले 'ब्ल्याक सी'मा ध्वस्त पार्‍यो रुसी गस्ती जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
black sea.JPG

काठमाडौँ । युक्रेनको गुप्तचर एकाइ "समूह १३" ले मङ्गलबार राति 'ब्ल्याक सी'मा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ । 

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

रूसी ब्ल्याक सी फ्लीट जहाज "सर्गेई कोटोभ" मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ ।

 अक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ।

 रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ