arrow

जनमतले राख्यो नयाँ गठबन्धनमा सहभागी हुन शर्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
janamat-party-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्त अघि सारेको छ । जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो । 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो शर्त आएको हो । 

साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय दिनुपर्ने माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ