-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ११ बजेबाट शुरु हुनेछ ।
जारी सिरिजमा नामिबिया र नेदरल्याण्डले नेपाललाई हराएका छन् ।