arrow

पञ्चकोट पुगे राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
ramchandra-panchakot.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन्। 

हिजोदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पुगेका हुन् । 

उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । 

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ पुगेका हुन् ।

 पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ