arrow

रुसी नियन्त्रणमा प्लान्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
russia.png

काठमाडौँ । रुसी सेनाले अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको बताएको छ ।

रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रूसी सेनाले अवडिकाका कोक र रासायनिक प्लान्ट पूर्ण रूपमा नुयन्त्रणमा लिएको छ । 

रुसी सेनाले युक्रेनी सेनाको ७१ औं जेगर र २३ औं मेकानाइज्ड ब्रिगेडका साथै डोनेट्स्कमा रहेको ११६ औँ क्षेत्रीय रक्षा ब्रिगेडको जनशक्ति र हार्डवेयरलाई पनि आक्रमण गरेको बताएको छ ।

यसै बीच रुसले युक्रेनी केअ सङ्ख्यामा सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा घाइते भएको बताएको छ । 

दुईवटा बख्तरबन्द लडाकु सवारी साधन, २३ वटा मोटर, दुईवटा अमेरिकी निर्मित एम–७७७ होविट्जर र एउटा डी–३०– होइटाइजर ध्वस्त पारेको दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ