arrow

रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
russian-gas-russia-gas-europe.jpg

काठमाडौँ । रुसको बेलगोरोडमा युक्रेनी मिसाइल आक्रमणमा परी पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् । 

क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बिहीबार बताए अनुसार बेल्गोरोडमा एक जना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो भने अन्य १८ जना घाइते भएका थिए ।

 घाइतेमध्ये पाँच जना बालबालिका हुन् । 

किरना पसल र औषधि पसल रहेको स्थानीय किनमेल केन्द्रमा युक्रेनी सशस्त्र सेनाको मिसाइल आक्रमणबाट गम्भीर क्षति पुगेको रुसको आरआईए नोवोस्ती समाचार एजेन्सीले जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ