arrow

कुमारी बैंक सञ्चालक समिति अध्यक्षमा राणाको निरन्तरता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
amir-pratap-gbr-kumari-bank.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडको मंगलबार बसेको नयाँ सञ्चालक समितिको बैठकले अध्यक्षको रुपमा कार्यरत अमिर प्रताप जंगबहादुर राणालाई पुनः अध्यक्षमा नियुक्त गरेको छ । 

राणालाई पुनः चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघिको कार्यकाल सफल भएकै कारण उनलाई पुनः अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ