arrow

गाजा युद्ध यता इजरायलमा तीन हजारभन्दा बढी आतङ्ककारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
gaza-israel-palestine-AFP.jpg
तस्बिर – फाइल ।

तेल अविव । इजरायल डिफेन्स फोर्सले गाजामा आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि हालसम्म ३ हजार ६० भन्दा बढी खोजीको सूचीमा रहेका आतङ्कवादीहरू पक्राउ गरेको छ ।

तीमध्ये १ हजार ३५० भन्दा बढी आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको सुरक्षा स्रोतले जनाएको छ । 

विभिन्न सैन्य कारबाहीका क्रममा सेनाले सैन्य उपकरणहरू, आगजनीमा प्रयोग गरिने सामग्रीहरू लगायत अन्य हातहतियार र दर्जनौं अवैध सवारी साधनहरू जफत गरेको छ । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ