-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बैठक बिहान ११ बजेबाट सिंहदरबारमा शुरु हुनेछ ।
आजको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।