arrow

ईयूले लम्बायो रुस विरुद्धको आर्थिक प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली संघ (ईयु)ले सोमबार रुसविरुद्धको प्रतिबन्धात्मक आर्थिक कदमलाई थप छ महिनाका लागि लम्ब्याएको छ ।

 जारी रुस-युक्रेन द्वन्द्वका कारण प्रतिबन्धहरू जुलाई ३१ सम्म लम्बिने ईयु काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

जबसम्म रुस-युक्रेन द्वन्द्व जारी रहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ- ईयूले भनेको छ ।

 ईयूले रुस विरुद्धका प्रतिबन्धको १२ प्याकेजहरू अपनाएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ