arrow

देवशीला उद्गम स्थलमा पूजाआजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
devshila-myagdi-2080.jpg

म्याग्दी । भारतको अयोध्यास्थित श्रीराम मन्दिरमा रामललाको मूर्तिको प्राण प्रतिष्ठा भएको शुभ साइतमा देवशीलाको उद्गम स्थल म्याग्दीको बेनी नगरपालिका–६ सेतीपहिरोमा सोमबार पूजाआजा गरिएको छ । 

बेनी नगरपालिकाले सेतीपहिरोलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न पहल थालेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ