arrow

आर्थिक कार्यविधि अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
ramchandra-poudel-president-signature.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् । 

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यायदेश जारी हुन् ।

युगान्डा जानुअघि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्‍को गत बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ