arrow

स्थानीय तहले जलविद्युत आयोजनासँग जथाभावी कर मागे, इप्पानको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
ganesh-karki-anita-devi-ipp.jpg

काठमाडौँ । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मंगलबार करिडोरका आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीले मन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो ।

सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सोलुदुधकुण्ड नगरपालिकाले कानूनविपरीत आयोजनालाई पत्र काटेर कर मागेको भन्दै इप्पानमा निवेदन दिएका थिए ।

मंगलबार करिडोरका आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीले मन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ