बंगलादेश र न्यूजिल्याण्डको टी–२० श्रृंखला बराबरीमा
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
698
Shares
काठमाडौँमा । बंगलादेश र न्यूजिल्याण्डबीचको टी–२० क्रिकेट श्रृंखला बराबरीमा सकिएको छ । तेस्रो तथा अन्तिम खेल घरेलु टिम न्यूजिल्यान्डले १७ रनले जितेसँगै श्रृंखला १–१ को बराबरीमा सकिएको हो ।
यसअघि पहिलो खेलमा बंगलादेश ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेल वर्षाले अवरुद्ध भएको थियो ।
त्यसअघि भएको तीन खेलको एक दिवसीयमा न्यूजिल्याण्ड २–१ ले विजयी भएको थियो ।