-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा नेपाल वायुसेवा निगम सम्बद्ध समसामयिक विषयहरू र निगमको सुधारसहितको भावी कार्ययोजनाबारे छलफल हुनेछ ।