arrow

चिनीको मूल्य निर्धारण र एनसेलको विषयमा समितिमा छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । चिनीको मूल्य निर्धारण र एनसेलको विषयमा समितिमा छलफल गर्न दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

उद्योग वणिज्य र श्रम तथा उपभोक्ता हीत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । 

उपभोक्ता हीत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दैछ ।

 बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको विषयमा सरकारकोतर्फबाट के कस्तो कारवाही भइरहेको छ ? सो सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ