arrow

यी हुन् इजरेल हमास युद्धमा मारिएका ६६ पत्रकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
israel-palestine-conflict-g.jpg
तस्बिर – फाइल ।

गाजा । इजरेल–हमास युद्धले हजारौँको ज्यान गइसकेको छ । जसमा ५९ पत्रकारसमेत परेका छन् । यी सबै प्यालेस्टेनी पत्रकार हुन् । 

अल जजीराका क्यामेराम्यान समेर अबुदा ५९ मध्ये हुन् र इजरायलद्वारा मारिने उनी पछिल्लो प्यालेस्टिनी पत्रकार हुन् । सो युद्धमा परी अन्य धेरै घाइते भएका छन् ।

अल जजीराका गाजा ब्यूरो प्रमुख वेल दहदौह सहित जसको परिवार पहिले इजरेली आक्रमणमा मारिएको थियो।

 सो युद्धमा परी चार इजरेली र तीन लेबनानीसहित कम्तीमा सात गैर प्यालेस्टिनी पत्रकारहरू पनि मारिएका छन्।

 

तस्बीर–अलजिजराबाट साभार ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ