-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । गाजामा सर्वसाधारणको हत्याको विरोधमा क्यारिकेचर इराकी कलाकारहरूले विरोधमा क्यारिकेचर प्रदर्शनी गरेका छन् ।
इराकी कलाकार सिन्डिकेटले आफ्नो मुख्यालयमा गाजा पट्टीमा सर्वसाधारणको हत्याको विरोधमा अन्तर्राष्ट्रिय क्यारिकेचर प्रदर्शनी आयोजना गरेका हुन् ।
इराकसहित दर्जनौँ देशका २२४ कलाकारको ७ सय चित्रकलाको सहभागितामा प्रदर्शनी भएको थियो ।