-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।