-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राज्य व्यवस्था तथा सुशासन समितिले जानकारी लिने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकले आउँदो सोमबार प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको शेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो ।