arrow

माटोको भकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
matoko-bhakari-2080.jpg

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटामा माटोको भकारी बनाउदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउँदै आएका छन् । 

अन्न भण्डारण गर्ने आधुनिक प्रविधि भित्रिएपछि परम्परागत रुपमा बनाइने माटोका भकारी (कोठी) को प्रचलन हाल हराउदै जान थालेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ