प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
696
Shares
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ ।