arrow

मकै सुरक्षित राख्ने तरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
makai-sukaune-tarika.jpg

दाङ । रोल्पाको थबाङ गाउँपालिका–२ स्थित एक घरमा घाम पर्ने गरी सुरक्षित तरिकाले बाहिर झुण्ड्याएर राखिइएको मकै । 

रोल्पा र रुकुम गाउँमा प्रायः जसो सबैको घरमा यसरी नै  मकै राख्ने चलन छ । 

मकै बाहिर राख्दा घामले सुकेर खानको लागि स्वादिलो हुने, कीरा, घुन, पुतली नलाग्ने स्थानीय बताउँछन्  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ