-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
ओमानविरुद्धको टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार अर्धशतक बनाएका हुन् । उनले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् ।